नियम ४३
प्रमाणपत्र सम्बन्धी व्यवस्था
(१) ऐनको दफा २० को उपदफा (१) मा उल्लिखित प्रयोजनको लागि मेलमिलापकर्ताको रुपमा काम गर्न चाहने व्यक्तिले प्रमाणपत्रको लागि अनुसूची–१२ बमोजिमको ढाँ चामा परिषद् समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँ चबुझ गर्दा निवेदकलाई मेलमिलापकर्ताको प्रमाणपत्र दिन मनासिव देखिएमा परिषद्ले अनुसूची–१३ बमोजिमको ढा“चामा प्रमाणपत्र दिनेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँ चबुझ गर्दा निवेदकलाई मेलमिलापकर्ताको प्रमाणपत्र दिन मनासिव देखिएमा परिषद्ले अनुसूची–१३ बमोजिमको ढा“चामा प्रमाणपत्र दिनेछ ।
मेलमिलाप सम्बन्धी नियमावली, २०७०
परिच्छेद - १
परिच्छेद - २
नियम ३: मेलमिलापकर्ताको रुपमा सूचीकृत हुन निवेदन माग गर्नेनियम ४: सूचीकृत हुन निवेदन दिनु पर्नेनियम ५: मेलमिलापकर्ताको रुपमा सूचिकृत हुन जहिलेसुकै निवेदन दिन सक्नेनियम ६: मेलमिलापकर्ताको सूची तयार गर्नेनियम ७: मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था सूचीकृत हुन सक्नेनियम ८: शपथनियम ९: मेलमिलापकर्ताको सूची अद्यावधिक गर्नेनियम १०: मेलमिलापकर्ताको नाम सूचीबाट हटाउनेनियम ११: मेलमिलापकर्ताको सूची उपलब्ध गराउने
परिच्छेद - ३
नियम १२: पक्षकोे निवेदनको आधारमा मेलमिलापको लागि आदेश दिन सक्नेनियम १३: मुद्दा हेर्ने निकायले मेलमिलापको प्रक्रियाबाट मुद्दा समाधान गर्न आदेश दिन सक्नेनियम १४: मेलमिलापको प्रक्रियाबाट मुद्दा समाधान गर्न पुन आदेश दिन सक्नेनियम १५: मेलमिलापको प्रक्रियाबाट मुद्दा समाधान गर्ने समयावधि तोक्न सक्नेनियम १६: मेलमिलापद्वारा मुद्दा समाधान गर्न पक्षलाई परामर्श दिनु पर्नेनियम १७: पक्षलाई नै झिकाउनु पर्नेनियम १८: पक्षद्वारा मेलमिलापकर्ता नियुक्ति गर्नेनियम १९: मुद्दा हेर्ने निकायबाट मेलमिलापकर्ता नियुुक्ति गर्र्नेेनियम २०: मेलमिलापकर्तालाई नियुुक्तिपत्र दिनु पर्नेनियम २१: पुन मेलमिलापकर्ता नियुक्ति गर्नु पर्नेनियम २२: मेलमिलापकर्ता समक्ष पठाउनु पर्नेनियम २३: मेलमिलापको कार्यविधिनियम २४: मेलमिलाप गराउने समयावधि थप्न सक्नेनियम २५: मेलमिलापको कागज पेश गर्नेनियम २६: कागज तयार गर्न सहयोग उपलब्ध गराउनेनियम २७: मेलमिलाप हुन नसकेमा कानून बमोजिम मुद्दा कारवाही र किनारा गर्नुु पर्ने
परिच्छेद - ४
नियम २८: विवाद समाधान गर्न संयन्त्र रोज्न सक्नेनियम २९: विवाद समाधान गर्न निवेदन दिन सक्नेनियम ३०: मेलमिलापकर्ताको नियुक्तिनियम ३१: विवादको समाधान गर्ने कार्यविधिनियम ३२: मेलमिलाप गराउनेनियम ३३: प्रतिवेदन पेश गर्नेनियम ३४: मेलमिलाप हुन नसकेमा सोको प्रमाणपत्र दिनेनियम ३५: कागजात सुरक्षित राख्नेनियम ३६: मेलमिलाप गर्ने समयावधि
परिच्छेद - ८
नियम ५१: मेलमिलाप अनुगमन समितिनियम ५२: मेलमिलाप अनुगमन समितिको काम, कर्तव्य र अधिकारनियम ५३: मेलमिलापकर्ताको पारिश्रमिकनियम ५४: आचार संहिता पालना गर्नु पर्नेनियम ५५: मेलमिलापको लागि स्थानीय निकाय समक्ष मुद्दा पठाउन सक्नेनियम ५६: स्थानीय निकायले आवश्यक सहयोग गर्न सक्नेनियम ५७: अभिलेख र तथ्याड्ढ राख्नेनियम ५८: प्रतिवेदन पेश गर्नु पर्नेनियम ५९: अधिकार प्रत्यायोजननियम ६०: मेलमिलापको कारबाही प्रारम्भ भई सकेकोमा गर्नेनियम ६१: अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने